कीवर्डहरू -

सामाजिक सञ्जाल तथा डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने

सामाजिक सञ्जाल तथा डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने

सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा आधारित सञ्चारमाध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्था सुधार गरिने उनले बताए ।