कीवर्डहरू -

दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने

दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने

दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

दूरसञ्चार पूर्वाधार निर्माण तथा प्रयोगलाई व्यवस्थित र मितव्ययी बनाउन दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने छ ।

दूरसञ्चार सम्बन्धि पूर्वाधार निर्माण गर्दा भूमिगत संरचनमार्फत उच्च क्षमताको डक्ट प्रयोग गरिने छ ।