कीवर्डहरू -

बिग डेटालाई प्रवर्द्धन गरिने, राष्ट्रिय तथ्यांक सूचना प्रणाली विकास हुने 

बिग डेटालाई प्रवर्द्धन गरिने, राष्ट्रिय तथ्यांक सूचना प्रणाली विकास हुने 

सरकारले बिग डेटालाई प्रवर्द्न गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

खुला तथ्यांक सम्बन्धि असल अभ्यासको अनुसरण गर्नुका साथै बिग डेटालाई प्रवर्द्धन गरिने छ ।

यसका साथै मुलुकको तथ्यांकीय क्रियाकलापमा अन्तर तह र निकायगत समन्वयन कायम गरी राष्ट्रिय तथ्यांक सूचना प्रणाली विकास गरिने छ ।