कीवर्डहरू -

अनलाइन बैंकिङ, मोबाइल बैंकिङ लगायत नयाँ प्रविधिबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने

अनलाइन बैंकिङ, मोबाइल बैंकिङ लगायत नयाँ प्रविधिबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने

अनलाइन बैंकिङ, मोबाइल बैंकिङ लगायत नयाँ प्रविधिबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, विद्युतीय भुक्तानी प्रणाली लगायत नयाँ प्रविधि मार्फत वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने छ ।