कीवर्डहरू -

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा १ हजार रूपैयाँसम्म क्यासब्याक पाइने भएको छ ।

ग्राहकले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (१ हजार रूपैयाँसम्म) क्यासब्याक पाउने भएका हुन् ।

वैशाख १४ देखि साउन ३१ गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने छन् ।