कीवर्डहरू -

भायानेटको क्रिकेट वल्र्ड कप मेनिया अफर

भायानेटको क्रिकेट वल्र्ड कप मेनिया अफर

काठमाडौं। भायनेट कम्युनिकेसन्स्ले जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई ध्यानमा राखी  क्रिकेट वल्र्ड कप मेनिया नामक नयाँ अफर ल्याएको छ।

जसमा इन्टरनेट र टिभिमा छुट प्राप्त गर्न सकिने छ। इन्टरनेट र टिभीको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत ६ हजार रुपैयाँ क्यास ब्याक र ४३ इन्चको एलजि स्मार्ट एलईडी टिभी जित्ने मौका प्राप्त गर्न सक्ने छन्।

\"\" \"\"