कीवर्डहरू -

सिटिजन्स बैंकद्वारा कन्या क्याम्पसलाई प्रोजेक्टर वितरण

सिटिजन्स बैंकद्वारा कन्या क्याम्पसलाई प्रोजेक्टर वितरण

सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ ।

विद्यार्थीहरुलाई पठानपाठनमा सजिलो होस भन्ने उद्देश्यले सिटिजन्स बैंकले प्रोजेक्टर प्रदान गरको हो ।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।