कीवर्डहरू -

आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक

आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक

आइएमई पेले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।

आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पेमार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५ प्रतिशतसम्म क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशतसम्म क्यासब्याक पाउने छन् ।

आईएमई पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त डिजिटल वालेट हो, जसबाट डिजिटल कारोबार गर्न सकिन्छ ।