कीवर्डहरू -

समाचारका लागी टाइम्स अफ नेपाल एप

समाचारका लागी  टाइम्स अफ नेपाल एप


काठमाडौं। नेपाली पात्रोले टाइम्स अफ नेपाल एप सार्वजनिक गरेको छ। यो एपमा नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुनेछन।

यसमा सबै प्रकारका समाचारहरु उपलब्ध हुनेछन। यो एपमा डार्क मोडको सुविधा पनि रहेको छ।