कीवर्डहरू -

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर

नेपाल क्लियरिङ हाउसले विभिन्न पदमा रोजगारी खुलाएको छ । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि २० जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले सपोर्ट एक्जिक्युटिभ १ जना, स्टिम एनलाइस्ट (रिपोर्ट, एमआईएस र अटोमेसन) १ जना, स्टिम एनलाइस्ट (पेमेन्ट सिस्टम) ४ जना,  जुनियर एन्ड्रोइड डेभलपर १ जना, जाभा डेभलपर ३ जना, फ्रण्ड इन्ड डेभलपर १ जना, एचआर अफिसर १ जना, विजनेश डेभलप्मेट अफिसर २ जना र फेलोसिप इन्टर्न (सफ्टवेयर डेभलपमेन्ट) ५ जना माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले आगामी असार २८ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सकिने छ ।

\"\"