कीवर्डहरू -

१६ औँ वार्षिकोत्सवको अवसरमा ब्रोडवे इन्फोसिसका सबै कोर्षमा ३२ प्रतिशत छुट

१६ औँ वार्षिकोत्सवको अवसरमा ब्रोडवे इन्फोसिसका सबै कोर्षमा ३२ प्रतिशत छुट

ब्रोडवे इन्फोसिसले १६ औँ वार्षिकोत्सवको अवसरमा सबै कोर्सहरुमा ३२ प्रतिशत छुट दिने भएको छ । साउन ११ र १२ गते ब्रोडवे इन्फोसिस सबै कोर्षमा ३२ प्रतिशत छुट पाइने छ ।

ब्रोडवे इन्फोसिसले लामो समय देखि सस्तो शुल्कमा गुणस्तरीय आईटी तालिम प्रदान गर्दै आएको छ । बोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरि अधिकारीले एकेडेमीया र उद्योग बिचको दूरीलाई कम गर्न काम गरिरहेको बताए ।

सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिसले आईटीका विभिन्न तालिमका साथै जब प्लेसमेन्टको समेत सुविधा दिदै आएको छ ।