कीवर्डहरू -

आइएमई पेको ‘फ्ल्यास सेल’ अफर, एयलाइन्सको टिकट काटदा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेको ‘फ्ल्यास सेल’ अफर, एयलाइन्सको टिकट काटदा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेले  आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् ।

यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ । उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्ने छन् ।

सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने छन् ।