कीवर्डहरू -

डिजिटल भास सेवा सञ्चालन गर्न चाहने व्यक्ति सूचीकरण हुन प्राधिकरणको अनुरोध

डिजिटल भास सेवा सञ्चालन गर्न चाहने व्यक्ति सूचीकरण हुन प्राधिकरणको अनुरोध

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल भास (भ्यालु एडेड सर्भिसेस) सेवा सञ्चालन गर्न चाहने व्यक्ति सूचीकरण हुन अनुरोध गरेको छ ।

डिजिटल भास सेवालाई नियमनको दायरामा ल्याउने उद्देश्यले प्राधिकरणले विद्युतीय अन्य अतिरक्त सेवा अर्थात डिजिटल भास सञ्चालन कार्यविधि २०८० जारी गरेको छ ।

सक्त कार्यविधि अनुसार डिजिटल भास सेवा सञ्चालन गर्न चाहने व्यक्तिले सेवा सञ्चालन कार्य योजना लगायतका विवरणसहित प्राधिकरण समक्ष निवेदन दिनुपर्नेछ ।

यसका साथै कार्यविधि लागु हुनुपूर्व डिजिटल भास सेवा सञ्चालन गरिरहेका व्यक्ति वा संस्थाले आफुले सञ्चालन गरेको सेवाको विवरण संलग्न गरी असोज १४ गतेभित्र कार्यविधिमा उल्लेखित कागजात निवेदन दिन प्राधिकरणले आग्रह गरेको छ ।

यस्तो छ कार्यविधि