कीवर्डहरू -

१५ वर्षभित्र नेपालको विश्वव्यापी साइबर सुरक्षा सूचांक स्कोर ८० प्रतिशत पुर्‍याइने

१५ वर्षभित्र नेपालको विश्वव्यापी साइबर सुरक्षा सूचांक स्कोर ८० प्रतिशत पुर्‍याइने

नेपालले आगामी १५ वर्षभित्र विश्वव्यापी साइबर सुरक्षा सूचांक स्कोर ८० प्रतिशत पुर्‍याउने भएको छ ।

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मा आगामी १५ वर्षभित्र विश्वव्यापी साइबर सुरक्षा सूचांक स्कोर ४४.९९ प्रतिशतबाट ८० प्रतिशत लक्ष्य राखिएको छ ।

आगामी ५ वर्षभित्र ६० प्रतिशत र दशवर्षभित्र ७० प्रतिशत र १५ वर्षभित्र ८० प्रतिशत पुर्‍याइने नीतिमा उल्लेख छ ।