कीवर्डहरू -

पावरपोइन्टको भिडियोमा क्लोज्ड क्याप्सन राख्न यस्तो गर्नुहोस्

पावरपोइन्टको भिडियोमा क्लोज्ड क्याप्सन राख्न यस्तो गर्नुहोस्

अहिले धेरै जस्तो ठाउँमा पावरप्वाइन्ट प्रेजेन्टेसन दिनुपर्ने हुन्छ । पावरपोइन्टमा हामीले भिडियो पनि राख्ने गर्दछौँ तर हल्लाको ठाउँमा भिडियो नसुन्नि सकिन्छ । यस्तोमा क्लोज्ड क्याप्सन उपयोगी हुन सक्छ ।

पाइवरपोइन्टको भिडियोमा क्लोज्ड क्याप्सन राख्न सुरूमा भिडियो सेलेक्ट गर्नुपर्छ । यसपछि पावरपोइन्टमा रहेको प्लेब्याक रिबनबाट इन्सर्ट क्याप्सन अप्सन सेलेक्ट गर्नुपर्छ ।

अब इन्सर्ट क्याप्सन डाइलग बक्सबाट वेबभिटीटी फाइल वा फाइल्स ड्याद निड टू बि इन्कलुडेड भन्ने अप्सन छान्नुपर्ने हुन्छ । अब इन्सर्ट छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि क्लोज्ड क्याप्सन राख्न सकिन्छ ।