कीवर्डहरू -

नेपाली पात्रोमा एशिया कपको लाइभ अपडेट 

नेपाली पात्रोमा एशिया कपको लाइभ अपडेट 

आजबाट सुरु हुने एशिया कपको लाइभ अपडेट नेपाली पात्रोमा हेर्न मिल्ने भएको छ । नेपालले पाकिस्तान विरुद्ध बुधबार एशिया कपमा प्रतिस्पर्धा गर्दै छ ।

नेपालले पहिलोपटक एशिया कप खेल्न लागेको हो । पहिलो खेलमा नै नेपालले बलियो टिम पाकिस्तानको सामना गर्दैछ ।

मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३१५ बाट सुरू हुनेछ । यो खेल तथा एसिया कपको सम्पूर्ण खेलको लाइभ अपडेट नेपाली पात्रोमा हेर्न सकिने जनाइएको छ ।