कीवर्डहरू -

यातायात व्यवस्था विभागको केन्द्रिय सर्भरमा समस्या, स्मार्ट कार्ड वितरण बाहेकका अन्य सेवा स्थगन

यातायात व्यवस्था विभागको केन्द्रिय सर्भरमा समस्या, स्मार्ट कार्ड वितरण बाहेकका अन्य सेवा स्थगन

यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएको छ । सर्भरमा समस्या देखिदा सेवाहरू प्रवाहित भएका छन् ।

शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ललितपुर नेपालले विभागको केन्द्रिय सर्भरमा समस्या देखिएको बताएको हो ।

विभागको केन्द्रिय सर्भरमा समस्या आउँदा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ललितपुरले स्मार्ट कार्ड वितरण बाहेकका ( नवीकरण, प्रतिलिपी जारी) अन्य सेवाहरू स्थगन भएको जनाएको छ ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवाहरू स्थगन भएको कार्यालयको भनाइ छ ।

\"\"