काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश ५ को रोल्पामा रहेको गंगादेव गाउँपालिका लाई कर्णाली प्रदेश बनाईदिएको छ।
प्राधिकरणले सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने १२४ वटा स्थानीय तह छनौट गर्दा यो गल्ती गरेको हो।
प्राधिकरणमा हामिले बुझ्दा यो टेक्निकल समस्या भएको र यो सच्चयाउनको लागी गाउँपालिकाले सच्याइपाउ भनि निवेदन दिनु पर्ने बताएको थियो।
आईसीटी समाचार