कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेजले काठमाण्डौमा ३ दिने आइ . ओ . टि . प्रदर्शनी गर्ने भएको छ ।
आगामि
मंगलबारबाट
विहिबार
सम्म
डिल्लीबजारमा
चल्ने
प्रदर्शनी
का
लागि
स्मार्ट
स्कुल
/
कलेज
,
स्मार्ट
पाकिङ्
,
स्मार्ट
होटल
/
रिसोर्ट
,
स्मार्ट
फोहोर
व्यवस्थापन
,
स्मार्ट
मापसे
जाँच
,
स्मार्ट
सुरक्षा
गार्ड
,
स्मार्ट
सवारी
साधन
सहित
स्मार्ट
सिटीको
नमुना
तयार
गरिएको
छ
।
प्रदर्शनीको करिव ८० वटा स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले तयार गरेका हुन् ।
प्रदर्शनी
अवधिमा
तिनै
दिन
आइ
.
टि
.
मा
भविष्य
बनाउन
चाहने
विद्यार्थीका
लागि
विषेश
कार्यशाला
समेत
सञ्चालन
गरिनेछ
।
बेलायतको
आइ
.
टि
.
सम्बन्धि
प्रसिद्ध
कभेन्ट्री
युनिभर्सिटिका
एकेडेमिक
पाटर्नरसिप
म्यानेजर
एबि
लिटलरले
कार्यशालाको
संयोजन
गर्ने
छन्
।
विद्यार्थीलाई
प्रयोगात्मक
पढाइमा
जोड
दिइ
दक्ष
जनशक्ति
उत्पादन
गर्ने
र
सर्वसाधरणलाई
कम्प्यूटिङ
सोलुसनको
अवधारणा
बुझाउने
उद्देश्यका
साथ
प्रदर्शनीको
आयोजना
गरिएको
कलेजका
अध्यक्ष
विज्ञान
श्रेष्ठले
बताए
।
निशुल्क
प्रवेश
रहेको
प्रदर्शनी
राज्यका
नीति
निर्माता
,
विद्यार्थी
,
अभिभावक
र
आइ
.
टि
.
क्षेत्रका
जिज्ञाशुका
लागि
उपयोगी
हुने
श्रेष्ठको
भनाइ
छ
।
प्रविधिको
सदुयोग
गर्न
सके
कसरी
हाम्रो
जीवनयापन
सहज
हुन्छ
भन्ने
प्रदर्शनीले
स्पष्ट
पार्ने
प्रदर्शनीका
संयोजक
एवम्
सफ्ट्वरीका
कलेजका
सिनियर
लेक्चर
मनोज
श्रेष्ठ
बताउँछन््
।
३
हजार
जनाले
अवलोकन
गर्ने
अपेक्षा
राखिएको
प्रदर्शनीको
सम्पूर्ण
तयारी
पुरा
भएको
कलेजका
निर्देशक
अमृत
थापाले
जानकारी
दिए
।