कीवर्डहरू -

ब्रोडवे इन्फोसिसद्वारा बुवाको मुख हेर्ने दिन क्यासब्याक अफर सार्वजनिक

ब्रोडवे इन्फोसिसद्वारा बुवाको मुख हेर्ने दिन क्यासब्याक अफर सार्वजनिक

ब्रोडवे इन्फोसिसले बुवाको मुख हेर्ने दिनको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । यो एक दिने विशेष अफरमा सबै पिताहरुप्रति सम्मान जनाउँदै ५ हजार रुपैयाँ क्यासब्याक दिने भएको हो ।

ब्रोडवे इन्फोसिस आइटी प्रशिक्षण प्रदान गर्ने कम्पनी हो । बुवाको मुख हेर्ने दिन भिन्न रुपले मनाउँदै ब्रोडवे इन्फोसिसले यो अफर सार्वजनिक गरेको हो ।

यस सिमित अवधिको अफरका बारेमा थप बुझ्नलाई यहाँ क्लिक गर्नुहोस् । योसँगै बोडवे इन्फोसिसले प्रदान गर्ने विभिन्न कोर्सहरुको बारेमा जानकारी लिन यहाँ क्लिक गर्नहोस् ।