कीवर्डहरू -

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आइटी विज्ञमा डा. अभिजित गुप्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आइटी विज्ञमा डा. अभिजित गुप्ता

काठमाडाैं । पछिल्लो समय सरकारले आइटी क्षेत्रलाई केही हदसम्म प्राथमिकता दिएको देखिन्छ । सरकारी निकायहरुमा निजी क्षेत्रबाट आइटी विज्ञ नियुक्त गर्ने प्रवृत्ति पनि देखिन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ (सल्लाहकार) को रुपमा अस्गर अलीले उदाहरणीय कार्य गर्दै आएका छन् । यसैबीच संवैधानिक अंग अख्तियार अनुसन्धान आयोगले आइटी विज्ञको रुपमा डा. अभिजित गुप्तालाई नियुक्त गरेको छ ।

डा. गुप्ता सफ्टवेयर डेभलपमेन्ट/इम्प्लिमेन्टेशन, मेन्टरिङ, साइबर सेक्युरिटी, ई–गभर्मेन्ट/ई–सर्भिसेस आदिको क्षेत्रमा विज्ञ छन् ।