कीवर्डहरू -

कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा अब शुल्क नलाग्ने

कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा अब शुल्क नलाग्ने

अब कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा शुल्क नलाग्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको हो ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको सूचना राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

संशोधित राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा अब कुनै शुल्क लाग्ने छैन ।

\"\"