काठमाडौं। असार ५, ६ र ७ गते सगरमाथा इन्जिनियरिङ कलेज सानेपामा सगरमाथा टेक्नो फेष्ट हुने भएको छ। सगरमाथा टेक्नो फेष्टमा कलेज स्तरीय टेक्नीकल प्रदर्शनी हुरु हुने छन।
जसमा प्राजेक्ट प्रदर्शनी, फिफा तथा पब्जी मोबाइल प्रतियोगिता, पेन्टिङ तथा फोटोग्राफि प्रतियोगिता, कोड क्याम्प, करिएर काउन्सिलिङ र मोटिभेसनल कक्षा लगायत अन्य प्रदर्शनी हुनेछन।
सगरमाथा इन्जिनियरिङ कलेजमा बि.ई सिभिल, बि.ई इलेक्ट्रोनिक्स तथा इन्फर्मेसन, बि.ई कम्प्यूटर, बि.ई इलेक्ट्रिकल लगायतका कार्स हरु पढाई हुन्छन।
आईसीटी समाचार