कीवर्डहरू -

डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा थप १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क

डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा थप १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क

डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क पाइने भएको छ । एसियन गेम्स मेन्स क्रिक्रेट प्रतियोगिता अन्तर्गत अक्टोबर ३ अर्थात भोलि नेपाल र भारतबिचको क्वाटर फाइनल खेल हुँदैछ ।

उक्त खेलमा नेपाली टिमलाई प्रोत्साहन गर्ने उद्देश्यले डिशहोम फाइबरनेटले १ वर्षको रिचार्ज गर्दा अर्को १ वर्षको सब्सक्रिप्सन निःशुल्क दिने अफर ल्याएको हो ।

नेपाली हिरोहरूको सपोर्ट गर्दा सब्सक्रिप्सन दोब्बर गर्ने डिशहोम फाइबरनेटले जनाएको छ ।  यो अफर २४ घन्टासम्मलाई मात्रै लागु हुनेछ ।