कीवर्डहरू -

सस्तोडिल र सेल्सबेरीबीच सहकार्य, सामान खरिदमा विशेष छुट पाइने

सस्तोडिल र सेल्सबेरीबीच सहकार्य, सामान खरिदमा विशेष छुट पाइने

ई-कमर्स कम्पनी सस्तोडिल र सुपरमार्केट चेन सेल्सबेरीबीच एक्सक्लुसिभ सहकार्य भएको छ ।

यो सहकार्यसँगै सेल्सबेरीमा पाइने १ लाख बढी उत्पादन सस्तोडिलबाट विशेष छुट खरिद गर्न सकिने छ ।

यो रणनीतिक साझेदारीले अनलाइन सपिङमा नेपाली प्रयोगकर्तामाझ नयाँ आयाम थप्ने सस्तोडिल र सेल्सबेरीको विश्वास रहेको छ ।

दशैंको अवसरमा सेल्सबेरीसँगको सहकार्यमा सस्तोडिलले नयाँ अफर समेत ल्याएको छ । यस अनुसार सामान खरिद २५० रूपैयाँ छुट, निःशुल्क डेलिभरी लगायतको सुविधा पाइने छ ।