कीवर्डहरू -

डिशहोमका ग्राहक राईले जिते एक लाख नगद

डिशहोमका ग्राहक राईले जिते एक लाख नगद

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ क्यास आईडीका ग्राहक राजीन राईले नगद एक लाख रूपैयाँ जितेका छन् । असोज २२ गते सोमबार भएको लक्की ड्र मार्फत डिशहोमका ग्राहक राईले नगद एक लाख रूपैयाँ जितेका हुन् ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रूपैयाँ दिदै आएको छ ।