काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) मा रिक्त रहेको अध्यक्ष पदका लागि १२ जना आवेदकबीच प्रतिष्पर्धा हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्रमा निकालेको एक सूचनाअनुसार यही असार १६, १७ र १८ गते रिक्त पदका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता हुने भएको छ ।
मन्त्रालयको सूचना :