कीवर्डहरू -

Honor 8A नेपाली बजारमा

Honor 8A नेपाली बजारमा


काठमाडौं। नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि. लेएक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टक Honor 8A लञ्च गरे लगत्तैत्यही सेगमेण्टमा “Honor 8S” नेपाली वजारमा भित्राएको छ ।

यो फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाईलक्षित गरी वजारमा ल्याएको छ । Honor 8S मा 5.71 Inch को Dew Drop Notch Display, 13 MP f/1.8 को Primary Camera र 5 MP f/2.2 र Selfie Camera रहेको छ।

यो फोनको पछाडी एउटा मात्र केमेरा भए पनि यसको  wider aperture size का कारण यसले अविश्वसनीय bokeh effect दिनेछ। यस फोनमा  Mediatek को MT 6761 HELIO A22 processor का साथै  Memory 2GB RAM र 32GB को internal memory दिईएको छ।

यो फोन  Android 9.1 operating system मा चल्नेछ। उक्त फोनमा 3020 MAH को  Battery उपलब्ध गराइएको छ।  सुरक्षाको दृष्टिकोणले यसमा Face unlock र raise to wake function रहेको छ। साथ साथै यसले  low light condition मा सजिलै काम गर्नेछ।

Honor 8S का विशेषताहरु

Display: 5.71-inch LCD IPS display
Resolution: HD+ (720 x 1520 pixels), 19:9 aspect ratio @ 295PPI
Chipset: MediaTek Helio A22
CPU: Quad-core 2.0 GHz Cortex-A53
GPU: PowerVR GE8320
OS & UI: Android Pie (v9.0) with EMUI 9 Lite on the top RAM: 2 GB
Storage: 32 GB, up to 512 GB expandable storage (Dedicated SD card slot)
Rear Camera: 13MP, f/1.8, LED flash
Front Camera: 5MP, f/2.2 Sensors: Accelerometer, proximity
Battery: 3,020mAh

यसको उपभोक्ता मुल्य १२,५००।– तोकिएको छ । उक्त फोन नेपाली वजारमा निलो र कालो रङ्ग मा उपलब्ध हुनेछ । Honor 8S आफ्नो सेगमेण्टकै सवैभन्दा धेरै फिचर्स भएको स्मार्टफोन हुनेछ ।

Honor 8S  अत्याधिक मात्रामा उपभोक्ताहरुले मन पराउने विश्वासकम्पनीले लिएको छ ।सोही कार्यक्रममा अनर नेपालले आफ्ना केही प्रचलित मोडलहरुको मुल्य निम्नबमोजिम समायोजन गरेको छ ।

Honor 7S – रु १२,१९० बाट घटाएर रु ११,१९० बनाएको छ।
Honor 10 Lite – रु २३,९९०  बाट घटाएर रु २०,९०० बनाएको छ।
Honor 8X – रु २८,९९० बाट घटाएर रु २५,९९० बनाएको छ।