कीवर्डहरू -

कम र्याम भएको मोबाइलमा पनि अब पब्जी खेल्न सकिने

कम र्याम भएको मोबाइलमा पनि अब पब्जी खेल्न सकिने

काठमाडौं। विश्वमा लोकप्रिय भएको गेम पब्जीले ‘पब्जी मोबाइल लाइट’भारतमा लन्च गरेको छ।

पब्जी मोबाइल लाइट गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ। पब्जीले लाइट भर्सन सार्वजनिक गरे सँगै कम र्याम भएका मोबाइलमा पनि अब यो गेम सजिलै खेल्न सकिने छ।

लाइट भर्सनमा ६० खेलाडीले खेल्न सक्छन। भने यो लाइट भर्सनको ४०० एमबीको रहेको छ।  लाइट भर्सन अहिले भारतमा मात्रै डाउनलोड र प्रयोग गर्न सकिन्छ।  विस्तारै अन्य देशमा पनि यो सुविधा प्रदान गरिनेछ। यसमा सानो नक्सा रहेको छ।