कीवर्डहरू -

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

काठमाडौं। सामसङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ ।

उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो । कार्यक्रमको उदेश्य देश भरि रहेका  सीई डिलर्ससंग जुड्नु, शेयर गर्नु तथा उत्पादनहरु शोकेस गर्नु रहेको थियो ।

कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभीजन पनि लन्च गरेको थियो ।