कीवर्डहरू -

एन्ड्रोइड १० मा थपिदै नयाँ नयाँ सुविधा

एन्ड्रोइड १० मा थपिदै नयाँ नयाँ सुविधा

काठमाडौं। गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ संस्करणको नाम एन्ड्रोइड १० हुने भएको छ।

गुगलले आफ्नो परम्परालाई तोड्दै नयाँ संस्करणको नाम एन्ड्रोइड १० राख्ने भएको हो।

गुगलले यो पटकबाट एन्ड्रोइडको लोगो समेत परिवर्तन गर्ने भएको छ।  एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ संस्करण एन्ड्रोइड १० मा थपिएका नयाँ सुविधा हरु

- डार्क मोडको सुविधा
- प्राइभेसीका लागी नयाँ फिचरहरु
- बबल्सको सुविधा
- सेयरिङ सर्टकट
- फोल्डिङ फोनमा सहज
- लोकेसन कन्ट्रोलको सुविधा
- बेटर नोटिफिकेसन कन्ट्रोल सुविधा
- लाइभ क्याप्सन
- अन्डो एप रिमुभल सुविधा
- वाईफाई पासवर्ड सेयरिङ सुविधा