कीवर्डहरू -

६ ठाउँमा नेपाल बङ्गलादेश बैंकको शाखा विस्तार

६ ठाउँमा नेपाल बङ्गलादेश बैंकको शाखा विस्तार

काठमाडौं। नेपाल बङ्गलादेश बैंकले ६ वटा नयाँ शाखा विस्तार गरेको छ।

काठमाडौंको टोखा र तिलगंगा, ललितपुरको सानेपा, भक्तपुरको च्यामासिङ, दाङको तुलसीपुर र सिन्धुपालचोकको तातोपानीमा शाखा विस्तार गरेको हो।