कीवर्डहरू -

टेलिकम भित्र भ्रष्टाचार मौलाएको भन्दै नागरिक अधिकार अभियानले खबरदारी सभा गर्ने

टेलिकम भित्र भ्रष्टाचार मौलाएको भन्दै नागरिक अधिकार अभियानले खबरदारी सभा गर्ने

काठमाडौं। नागरिक अधिकार अभियानले नेपाल टेलिकम भित्र भ्रष्टाचार मौलाएको भन्दै भद्रकाली स्थित नेपाल टेलिकमको मुख्य कार्यालय आगाडि भोली खबरदारी सभा गर्न लागेको हो।

खबरदारी सभा दिउँसो ३ बजे देखी सुरु हुनेछ। खबदारी सभामा डा. सुरेन्द्र के.सी., सुकदेव भट्टराई, ज्योति बानियाँ, सुबिन लिम्बु, हरिराम रिमाल, ज्ञानेन्द्र शाही लगायतले धारणा राख्ने छन।