कीवर्डहरू -

क्याम स्क्यानर एपमा भाइरस

क्याम स्क्यानर एपमा भाइरस

काठमाडौं। क्याम स्क्यानर (Cam Scanner) एपमा भाइरस भेटिएको छ। कास्परस्की ल्याबका अनुसन्धानकर्ताहरुले क्याम स्क्यानर एपमा खतरानाक मालवेयर भएको पत्ता लगाएका छन।

यदि क्याम स्क्यानर एप प्रयोग गर्नुहुन्छ भने अहिलेनै डिलिट गर्नुहोस। १० करोड प्रयोगकर्ता रहेको एन्ड्रोइड एपलाई गुगलले पनि प्ले स्टोरबाट हटाईसकेको छ।