कीवर्डहरू -

चाडपर्वमा अवसरमा एमजीको “सानदार दशैं तिहार”

चाडपर्वमा अवसरमा एमजीको “सानदार दशैं तिहार”

काठमाडौं। नेपालको महान पर्व दशैं र तिहारको अवसरमा पारामाउन्ट मोटर्स प्रा.लि., नेपालका लागि एमजी गाडीहरुको अधिकृत आयातक तथा वितरकले चाडपर्व अफर “सानदार दशैं तिहार” को घोषणा गरेको छ ।

“धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार” नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदाहरु र अफरहरु रहेको छ ।

एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउनेछन् । यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ ।

यो चाडपर्वको सिजनमा एमजीको गाडीसँग खुसी सट्दै आफ्नो जिवनशैलीलाई उच्च बनाउनु होस् । साथै एमजी जेडएस इभीको पनि बुकिङ धमाधम भइरहेको छ र ग्राहकहरुलाई चाडैं यस गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।