कीवर्डहरू -

गुगलले स्मार्टफोनको कारखाना चिनबाट सार्दै

गुगलले स्मार्टफोनको कारखाना चिनबाट सार्दै

काठमाडौं। गुगलले चिनबाट पिक्सेल स्मार्टफोनको उत्पादन कारखाना भियतनाम सार्ने भएको छ। यो वर्षबाटै स्मार्टफोनको उत्पादन कारखाना सार्ने काम सुरु हुनेछ ।

गुगलले चीनबाट स्मार्ट स्पिकर गुगल होमको उत्पादन सार्ने पनि योजना बनाएको छ। चिन र अमेरिका बिचको व्यापार युद्दका गुगलले यस्तो निर्णय गर्नुपरेको बताईएको छ। तर यसबारे गुगलले आधिकारीक रुपमा केहि जानकारी दिएको छैन।