कीवर्डहरू -

क्लासिक टेकको रक्तदान कार्यक्रम सम्पन्न

क्लासिक टेकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं। क्लासिक टेक प्रा.लि. ले आफ्नो १०औं बार्षिकोत्सवको अवसरमा सामाजिक उतरदायित्व अन्तर्गत स्वयम्भुनाथ परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

उक्त रक्तदान कार्यक्रम मा ८० भन्दा बढि मानिसहरुले सहभागिता जनाएका  थिए। नेपालमा २३ वटा शाखा भएको यस कम्पनीले अन्य जिल्लाहरुमा पनि अन्य सामाजिक उतरदायित्व कार्यक्रम आयोजना गर्ने जनाएको छ।