कीवर्डहरू -

नेपालमै पहिलो पटक आइबिएमले तयार गरेको कोर्स पढाई हुदै

नेपालमै पहिलो पटक आइबिएमले तयार गरेको कोर्स पढाई हुदै

इस्लिङ्टन कलेजका विद्यार्थिले नेपालमै पहिलो पटक आइबिएमले तयार गरेको कोर्स पढ्न पाउने भएका छन।

इस्लिङ्टन कलेजका विद्यार्थिले आइबिएमले तयार गरेको साइबर सेक्युरिटी, डाटा साइन्स, आर्टिफिसिएल ईन्टिलिजेन्स सम्बन्धी कोर्सहरु पढ्न पाउने छन।

इस्लिङ्टन कलेजले लन्डन मेट्रोपोलिटिन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ। विद्यार्थिले आएबिएमको कोर्स पुरा गरी सर्टिफाइड हुने मौका पनि पाउने छन।

इस्लिङ्टन कलेजमा सुचना प्रविधि अन्तर्गत तेस्रो वर्षमा पढिरहेका विद्यार्थिलाई अतिरिक्त क्रियाकलापमा आधारित पाठयक्रम पढाउन लागिएको हो।