कीवर्डहरू -

बन्द भएको एटिएम सेवा सञ्चालनमा

बन्द भएको एटिएम सेवा सञ्चालनमा

काठमाडौं। एनआईसी एसिया बैंक र प्रभू बैंकको एटिएम बाहेक अन्य बैंकका एटिएम सञ्चालनमा आएका छन।

ह्याकरहरुले निशानामा पर्ने खतरा बढेपछि एटिएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा बन्द गरेको थियो।

एटिएम सेवा सरु भएपनी अन्य बैंकको रकम भने निकाल्न बन्द भएको बैकहरुले बताएका छन।

यो पनि पढ्नुहोस ।

https://livingwithict.com/news-details/1660/2019-09-01