कीवर्डहरू -

एन आई सी एशिया बैंकको एटिएम सेवा सुरु

एन आई सी एशिया बैंकको  एटिएम सेवा सुरु

काठमाडौं। प्राविधिक कारणले केही समयको लागि अवरुद्ध भएको एन आई सी एशिया बैंकको एटिएम सेवा सुरु भएको छ।

एटिएम सेवा संचालनमा आए संगै  एन आई सी एशिया बैंकको एटिएम कार्ड प्रयोगकर्ताले एटिएम तथा पोस मेसिन मा प्रयोग गरी कारोबार गर्न सक्नेछन।