कर्णाली प्रदेशमा इन्टरनेट सेवा बिस्तारको जिम्मा पाएको वर्ल्डलिंक कम्युनिकेसनले नेपाल टेलिकमको सेवा नपुगेको हिल्सामा पनि पहिलोपटक इन्टरनेट सेवा सुरु गरेको छ।
इन्टरनेटको पहुच भएसँगै कुराकानी गर्न देश विदेशका खबर थाहापाउन सजिलो हुनेछ। चिनियाँ सिमको प्रयोग गरेर हिल्साका नेपालीहरुले नेपालमा कुराकानी गर्दै आएका छन।
निशुल्क रुपमा प्रदान गरिएको इन्टरनेट सेवा एक दिनमा एक वटा मोबाइलमा ९० मिनेट चलाउन पाइने छ। ५ हजार मिटर अग्लो ठाउँमा टावर राखिएको छ।
आईसीटी समाचार