कीवर्डहरू -

अनरले नेपालमा चाडै अनर ब्यान्ड ५ सार्वजनिक गर्दै

अनरले नेपालमा चाडै अनर ब्यान्ड ५ सार्वजनिक गर्दै

अनरले नेपालमा चाडै नै अनर ब्यान्ड ५ सार्वजनिक गर्दै छ। अनरको मुख्य लक्ष्य भनेको सस्तो मुल्यमा एडभान्स हेल्थ ट्रयाकिङ र मेजरमेन्ट प्रविधि प्रदान गर्नु रहेको छ।

अनर ब्यान्ड ५ मुल्य नेपालमा ४ हजरा ३ सय ५० रहेको छ। यो २ वटा कलरमा उपलब्ध हुनेछ। अर्को हप्ता देखी अनर ब्यान्ड ५ नेपाली बजारमा उपलब्ध हुनेछ। अनर ब्यान्ड पाँच 0.95 इन्च एमलोड फुल कलरको डिस्प्ले रहेको छ।

अनर ब्यान्ड ५ का फिचरहरु

- २४ सै घण्टा मुटुको धड्कन मापन

- रगतमा अक्सिजन मापन - स्लीप ट्रयाकिङ

- पानि प्रतिरोध - एक सय एमएएचको ब्याट्रि

- ब्लुटुथको सुविधा

- एक पटक चार्ज गरिसकेपछि १४ दिन सम्म रहन्छ

- मेसेज रिमाइन्डरको सुविधा

- टाढाको फोटो लिन सकिने

- फोन फाइन्डिङको सुविधा

- आएको कललाई रिजेक्ट तथा म्युट गर्न सकिने