कीवर्डहरू -

अनर वाच म्याजिक नेपालमा सार्वजनिक हुदै

अनर वाच म्याजिक नेपालमा सार्वजनिक हुदै

अनरले नेपाली बजारमा चाडै नै प्रिमियम स्पोर्ट्स स्मार्टवाच अनर वाच म्याजिक सार्वजनिक गर्दै छ। अर्को हप्ता देखी अनर वाच म्याजिक नेपाली मुल्य १५ हजार ९ सय ९० मा उपलब्ध हुनेछ। यो १.२ इन्च एमलोड टच स्क्रीन डिस्प्ले रहेको छ।

यस्मा १ सय ७८ एमएएडको ब्याट्रि रहेको छ। अनर वाच म्याजिकमा एक पटक फुल चार्ज गरेपछि ७ दिन सम्म रहन्छ। यसमा ड्युल कोर प्रोसेसर प्रयोग भएको छ।

अनर वाच म्याजिकका फिचरहरु

- मल्टिपल स्पोर्ट्स मोड ट्रयाकिङ
- पानी प्रतिरोध
- मुटुको धडकन मापन
- स्लिप मोनिटर
- फिटनेस मेन्टर
- आएको कल र मेसेजको जानकारी दिने
- ब्लुट्थको सुविधा भएको