कीवर्डहरू -

प्रधानमन्त्रीले भिडियो कन्फेरेन्स मार्फत मन्त्रीहरु सँग गरे छलफल

प्रधानमन्त्रीले भिडियो कन्फेरेन्स मार्फत मन्त्रीहरु सँग गरे छलफल

सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधि मार्फत मन्त्रीहरुसँग छलफल गरेका छन।

मंगलबार दिउँसो १:१० बजेदेखि मन्त्रीहरूसँग कुराकानी गरेका हुन। प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सबाट दोस्रो पटक  मन्त्रीहरूसँग छलफल गरेका हुन।

यो भन्दा अगाडी भदौ ९ गते प्रधानमन्त्रीले पहिलो पटक मन्त्रीहरूसँग भिडियो कन्फरेन्स मार्फत छलफल गरेका थिए।