कीवर्डहरू -

इस्लिङ्टन कलजेमा प्रोजेक्ट शो केस हुदै

इस्लिङ्टन कलजेमा प्रोजेक्ट शो केस हुदै

इस्लिङ्टन कलजेमा भदौ १८ गते फाइनल इएर प्रोजेक्ट शो केस हुने भएको छ। विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म यो कार्यक्रम हुनेछ। कम्प्युटिङ, आइटि सेक्ययुरिटि र मल्टिमिडिया प्रोजेक्टहरु शो केस हुनेछन।