कीवर्डहरू -

फेसबुकले प्रयोगकर्ताको पोस्टमा लाइक गरेको संख्यालाई लुकाउन सक्ने संकेत

फेसबुकले प्रयोगकर्ताको पोस्टमा लाइक गरेको संख्यालाई लुकाउन  सक्ने संकेत

चर्चित सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताको पोस्टमा लाइक गरेको संख्यालाई लुकाउन सक्ने संकेत गरेको छ। यसबाट प्रयोगकर्ताको पोस्टमा कति लाइक आयो भनेर हेर्न सकिने छैन।

जेन मान्चुन वङ नाम गरेकी एक इञ्जिनियरले लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएकी छिन्। उनको अनुमान सहि भए फेसबुकले लाइक काउन्ट फिचर हटाउन सक्ने छ।