कीवर्डहरू -

स्मार्ट टेलिकमको अफरः फोरजी डेटामा २० प्रतिशत सम्म छुट

स्मार्ट टेलिकमको अफरः फोरजी डेटामा २० प्रतिशत सम्म छुट

संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले नयाँ योजना सार्वजनिक गरेको छ । यस अघिको शूल्क भन्दा २० प्रतिशत सस्तोमा फोरजी डेटा पाउने छन् ।

यस नयाँ योजना अनुसार १ सय ५९ रुपैयाँमा २० पैसामा एक महिनाको लागि ४ जीबी डाटा प्राप्त गर्न सक्ने छन् । यस योजनामा सहभागी हुनको लागि * 141*3*1*4# डायल गर्नुपर्नेछ । यो योजना अक्टोबर ४ सम्मको लागि मान्य हुनेछ ।