कीवर्डहरू -

फेसबुकले खरिद गर्यो मानव मस्तिष्क अध्ययन गर्ने प्रविधि

फेसबुकले खरिद गर्यो मानव मस्तिष्क अध्ययन गर्ने प्रविधि

चर्चित सामाजिक सञ्जाल फेसबुकले सीएलटीआर ल्याब नामक एउटा स्टार्टअप कम्पनीलाई १ अर्ब अमेरिकी डलरमा खरिद गरेको छ ।

३ वर्ष अघि मात्र खुलेको उक्त कम्पनीले मानव मस्तिष्क अध्ययन गर्ने प्रविधि विकास गरिरहेको छ । यो कम्पनीमा ७० जना कर्मचारी कार्यरत रहेका छन् ।