कीवर्डहरू -

नामीको आयोजनामा \'नेपाल विन्टर स्कुल इन एआइ २०१९\' आयोजना हुदै

नामीको आयोजनामा \'नेपाल विन्टर स्कुल इन एआइ २०१९\'  आयोजना हुदै

नामीको आयोजनामा सेकेण्ड नेपाल विन्टर स्कुल इन एआइ हुने भएको छ । उक्त कार्यक्रममा शैक्षिक संस्था तथा उद्योगमा काम गरेका एक्सपर्टबाट आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको तालिम दिइने छ ।

यो कार्यक्रम डिसेम्बर १० देखी २० सम्म गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एण्ड साइन्स पोखरामा सञ्चालन हनेछ । गत वर्षको कार्यक्रम काठमाडौंको प्राइम कलेजमा सञ्चालन भएको थियो ।

यो कार्यक्रम डिसेम्बर १० देखी २० सम्म गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एण्ड साइन्स पोखरामा सञ्चालन हनेछ । गत वर्षको कार्यक्रम काठमाडौंको प्राइम कलेजमा सञ्चालन भएको थियो ।

यस कार्यक्रममा प्रशिक्षकको रुपमा धेरै देशबाट एआइ एक्सपर्टहरु आउने नामीका संस्थापक बिशेष खनालले बताएका छन् । यसमा स्वदेसी तथा विदेशी सबै सहभागी हुन पाउने छन् । यो कार्यक्रममा सहभागि हुनको लागि स्वदेशी तथा विदेशीलाई छुट्टा छुट्टै शुल्क तोकिएको छ ।

\"\"

सहभागिताको लागि यहाँ बाट फम भर्न सक्नु हुनेछ । भने अन्य थप जानकारी यहाँ बाट लिन सक्नु हुनेछ । यो संस्थाले विगत १ वर्ष देखी एआइ र इमर्जिङ प्रविधिमा खोज अनुसन्धान र अन्य काम गरिरहेको छ ।