साङकेतिक तस्वीर
सुन्दर यातायातले विद्युतीय ट्याक्सी सेवा सञ्चालन गर्ने भएको छ ।
काठमाडौंमा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालीले विद्युतीय ट्याक्सी सञ्चालन गर्ने भएको हो ।
तिहारपछि १५ ओटा विद्युतीय ट्याक्सी चलाउने तयारी सुन्दर यातायात प्रालीले गरेको छ ।
सुन्दर यातायात प्रालीले सञ्चालन गर्ने विद्युतीय ट्याक्सीमा अरु ट्याक्सी भन्दा ३० प्रतिशत सस्तो हुने छ ।